रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न पक्राउ

धादिङ(रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न ज्वालामुखी(१ रातोमाटे बस्ने २० वर्षीय कमल कुमाललाई गोर्खा, गण्डक गाउँपालिका(१ घर्तिगाउँबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । असार १८ गते राति धादिङ बेनिघाट रोराङ गाउँपालिका(५ बाँदरेस्थित दिपेन्द्र सिलवालको पसलबाट नगद २ हजार‚ ४७ हजार रुपैयाँ बराबरको विभिन्न रक्सी र एनसेल तथा एनटिसीको रिचार्ज कार्डहरु समेत गरी … Continue reading रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न पक्राउ